×

NMB BANK
NIC ASIA

आफूमाथि १५ वर्षको उमेरमा बलात्कार भएको हलिउड अभिनेत्री मूरको भनाइ

असोज ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – हलिउड अभिनेत्री डेमी मूरले १५ वर्षको उमेरमा आफूमाथि घरमै बलात्कार भएको बताएकी छन् । आफ्नी आमालाई ५०० डलर दिएको दाबी गर्ने पुरुषले बलात्कार गरेको उनले बताइन् । 

Muktinath Bank

५६ वर्षीया यी अभिनेत्रीले आफ्नो संस्मरण इन्साइड आउटका बारेमा गूड मर्निङ अमेरिकासँग सीधासीधा कुरा गर्ने क्रममा यो दाबी गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डायन सयरसँग कुरा गर्दै उनले आफू घरमा आउँदा आमाले चिन्ने एक पुरुष बसिरहेको बताइन् । 


Advertisment
Nabil box
Kumari

उसले मूरलाई बलात्कार गरेपछि उनकी आमाले उनलाई बेचेको बताएको खुलासा गरिन् । किताबमा उनी लेख्छिन्, ‘त्यो बलात्कार थियो । अनि मलाई ध्वस्त बनाउने धोका उक्त व्यक्तिको क्रूर प्रश्नमा झल्कियो : तिम्री आमाले तिमीलाई ५०० डलरका लागि वेश्या बनाउँदा कस्तो लाग्छ ?’

Vianet communication
Laxmi Bank

मूरका अनुसार, उनकी आमा जँड्याही थिइन् र उनी किशोरी हुँदा आमाले बारहरूमा लग्ने गर्थिन् ताकि पुरुषहरूले उनलाई ध्यान दिऊन् । आमाको मृत्यु सन् १९८८ मा भयो । 

उक्त व्यक्तिलाई विश्वास गर्नुहुन्छ त भन्ने प्रश्नमा मूरले भनिन्, ‘भित्री हृदयबाट भन्दा, हैन । आमाले उसबाट सीधासीधा पैसा लिनुभएको हैन । तैपनि उहाँले त्यो व्यक्तिको पहुँच मसम्म दिनुभयो र ममाथि अत्याचार गर्ने अवसर दिनुभयो ।’

मूर सन् १९९० को दशकको सफल अभिनेत्री हुन् । उनले गोस्ट, अ फ्यु गूड मेन र इनडिसेन्ट प्रपोजल लगायतका सफल फिल्ममा अभिनय गरेकी थिइन् । उनले आफ्नो पुस्तक आफ्नी आमा अनि आफ्ना पूर्वपति ब्रुस विलिससँगको सम्बन्धबाट जन्मेका तीन छोरीलाई समर्पण गरेकी छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x