×

NMB BANK
NIC ASIA

बीमा संस्थानमा रोजगारीको अवसर, स्नातक गरेकाले पनि काम गर्न पाउने (विज्ञापनसहित)

असोज १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–  राष्ट्रिय बीमा संस्थानले विभिन्न पदका लागि कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

Muktinath Bank

संस्थानले व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक ख गरी विभिन्न तीन पदका लागि  २५ जना कर्मचारी माग गरेको छ । 
स्नातक तथा स्नातकोत्तर गरेका इच्छुक व्यक्तिले यसका लागि दरखास्त दिन सक्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दरखास्तका लागि शुक्रवारदेखि असोज ३० गतेभित्रमा दरखास्त दिइसक्नुपर्ने कम्पनीले जनाएको छ । गोरखापत्रमा शुक्रवार छापिएको सूचना हेर्नुहोस् 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाल आयल निगमले शुक्रबार विभिन्न पदमा कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  निगमका अनुसार प्रबन्धक (मेका...

मंसिर १, २०८०

लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।  प्राविधिकतर्फ २१६ कर्...

कात्तिक २४, २०८०

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता ...

मंसिर १३, २०८०

लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदप...

मंसिर १३, २०८०

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले अन्तरवार्ता र सिफारिससम्बन्धी सूचना प्रकाशित गरेको छ ।  यस्तै परीक्षा केन्द्र तय, पुनर्र्योगको नतिजासम्बन्धी विषय पनि सूचनामा प्र...

कात्तिक २४, २०८०

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न पदमा कर्मचारी भर्ना गर्नेगरी दरखास्त आह्वान गरेको छ । केन्द्रले लोकसेवा आयोगको सहमति बमोजिम कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, रजिस्ट्रार एनेस्थेसिया, सिस्टर, ओभरसियरलगायतक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x