×

NMB BANK
NIC ASIA

अस्पतालको शय्याबाट ज्ञानेन्द्र शाहीले भने– मार्ने योजना रहेछ, सीटमुनि लुकेर बाँचें !

असोज १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले आफूलाई मार्ने अभिप्रयाले शनिवार चितवनमा ढुङ्गामुडा र आक्रमण भएको बताएका छन् । विना हातहतियार घुम्न, डुल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भनी उनले प्रश्न गरे । 

Muktinath Bank

आक्रमणपछि काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेका शाहीलाई भेट्न गएका विश्लेषक एवं अभियान्ता दिलनिशानी मगर र पुण्य गौतम लगायतको टोलीसँग उनले आफूलाई सिद्याउने नियतले आक्रमण भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म बोल्नको लागि चितवन गएको थिएँ, माइक्रो बसमै आक्रमण भयो, सीटमुनि बसेर बाँचें’ शाहीको भनाइ उद्धृत गर्दै दिलनिशानीले लोकान्तरसँग भने, ‘विना हातहतियार हिँडडुल गर्न नपाउने पनि कस्तो लोकतन्त्र हो ?’ 


Advertisment
Nabil box
Kumari

नेकपा निकट कार्यकर्ताको आक्रमणमा परि घाइते भएका शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउकोमा गहिरो चोट लागेका कारण केही दिन अस्पतालमै बस्नुपर्ने अवस्था रहेको नेपालका लागि नेपाली अभियानका डा. सुरेन्द्र भण्डारीले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

उनले आफ्नो उपचार खर्चका लागि पहल गरिदिन आग्रह गरेको दिलनिशानीले बताए । शाहीमाथि भएको आक्रमणको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । 

‘ज्ञानेन्द्र शाहीको विचार र उनको शैलीसँग सबभन्दा बढी मैले फरक मत राख्छु तर उनीमाथि भएको आक्रमणको म निन्दा गर्न र उनलाई भेट्न अस्पताल गएको हुँ,’ दिनलिनशानीले भने । 
...
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x