×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीको फेक आईडी बनाएर फेसबूकबाटै निर्देशन तथा माग !

असोज १२, २०७६

NTC
Sarbottam
मुख्यमन्त्रीको वास्तविक आईडी
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाममा नक्कली फेसबूक आईडी खोलेर चरित्र हत्या गरेको सार्वजनिक भएको छ । 

Muktinath Bank

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आइतबार एक विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सामाजिक सञ्जाल फेसबूकमा माननीय मुख्यमन्त्रीज्यूको नाममा नक्कली अकाउन्ट बनाई अवाञ्छित क्रियाकलाप भइरहेकोप्रति माननीय मुख्यमन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने उद्देश्यका साथ नक्कली आईडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्क गरी आवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाइएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘अवाञ्छित तत्वहरूबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने मनसायका साथ गरिएको यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक, समर्थक तथा आमजनसमुदायलाई विनम्र अनुरोध गर्दछु । साथै यस्तो क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारवाही गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय पनि भैसकेको छ ।’


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको व्यक्तिगत फेसवुक अकाउन्टको लिंक facebook.com/mahendra.shahi.165 रहेको जनाउँदै सचिवालयले मुख्यमन्त्रीका नाममा बनाइएका अन्य कुनै अकाउन्टबाट अवाञ्छित क्रियाकलाप भएमा सचिवालयको मोवाइल नं. ९८५८०९२२२२ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

Vianet communication
Laxmi Bank

हेर्नुहोस्, विज्ञप्ति :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x