×

NMB BANK
NIC ASIA

चिसो समयमा छालालाई सुन्दर कसरी बनाउने ? (तरिकासहित)

असोज २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –चिसो महिनामा छालामा धेरै परिवर्तन आउँछ । सूख्खापनले छालाहरु निकै नराम्रा हुन्छन् ।

Muktinath Bank

चिसो महिनामा छालाको सबैभन्दा बढी ख्याल गर्नुपर्ने हुन्छ । हामीले मौसमको बदलीलाई रोक्न सक्दैनौं तर जीवनशैलीलाई बदलेर आफ्नो छाला सुन्दर एवम् स्वस्थ बनाउँन सक्छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छालालाई सुन्दर कसरी बनाउने ?  


Advertisment
Nabil box
Kumari

सबैभन्दा पहिले धेरै तातो पानीले ननुहाउने  र मनतातो पानीले नुहाउने । तातो पानीले छालाको प्राकृतिक चिल्लोपना हटाइदिन्छ जसका कारण छाला सूख्खा हुन जान्छ । 

Vianet communication
Laxmi Bank

छाला सूख्खा भएमा अनुहार वा अन्य शरीरमा साबुनको कम प्रयोग गर्नुपर्छ । साबुनले छालालाई सुख्खा बनाउँछ । 

फेश वास वा बडी वाशको पोटेशियम हाइड्रोक्साइड शरीरको छालाको पोटाशीयम हाइड्रोक्साइडले एउटै काम गर्छ, जसको प्रयोगबाट छालामा सुख्खापन कम हुन्छ । 

अनुहारमा धेरै नै सुख्खापनको महसूस भएमा अनुहारमा साबुन या फेसवाश प्रयोग नगर्ने । यसको साटोमा क्लीजिंग मिल्क ले अनुहार सफा गर्ने , यसबाहेक अल्कोहल फ्री टोनर र मोश्चुराइजरको प्रयोग गरेमा पनि सूख्खापन कम हुन्छ ।

छाला सूख्खा भएमा शरीरको लागि बडी लोशन  वा बडी बटरको प्रयोग गर्ने । अनुहारका लागि भने मोइस्चराइजर प्रयोग गर्ने । मौइस्चराइजर र बडी लोशन किन्ने समयमा यो ध्यान दिनुपर्छ कि, यसमा शीया बटर, कोकोआ बटर, बदाम, जैतूनजस्ता प्राकृतिक तेलको मिसावट हुनुपर्छ । 

यदि छालामा धेरै नै तेल देखियो भने यो सम्झनुपर्छ कि, शरीरमा पानीको कमी भयो । यस समय अनुहारमा एक जेल बेस्ड मोइस्चराइजरको आवश्यक हुन्छ जसमा तेल हुँदैन भने एलोभेरा, ग्लिसरीन, हैलुरोनिक एसिड लगायतका मोइस्चराइजिंग एजेन्टहरू हुन्छ । 

जति धेरै पानी पियो, छाला पनि त्यति नै धेरै स्वस्थ हुन्छ । चिसो महिनामा कम तिर्खा लागेपनि बदलिँदो मौसमका कारण शरीरलाई भने कम्तीमा पनि ८ गिलास पानी आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् ।

बजारमा पाइने खानेकुराको साटोमा पौष्टिक खाना खाने गर्नुपर्छ । त्यस्तै छालालाई सुन्दर एवम् स्वस्थ राख्न फलफूल तथा सागसब्जिको धेरै नै प्रयोग गर्नुपर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x