×

NMB BANK
NIC ASIA

पेटको समस्यालाई यसरी घरेलु उपचारले ठीक पार्नुस्

असोज २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 पेट स्वस्थ हुँदा शरीर पनि तन्दुरुस्त रहन्छ । पाचन वा पेटसम्बन्धी कुनै समस्या हुँदा स्वास्थ्यका अन्य समस्या पनि आइलाग्छन् । लगभग एकतिहाइ जनसंख्या पेटको समस्याले ग्रस्त छ । यहाँ हामी घरेलु उपाय अपनाएर पेटको समस्या हटाउने उपाय बताउँदैछौं । 

Sagarmatha Cement
Muktinath Bank

पीडा नाश गर्न
पेटमा पीडा भइरहन्छ भने अलिकति रातो खुर्सानीमा सक्खर मिसाएर खाँदा पीडा हट्छ । तैपनि ठीक भएन भने चाहिँ चिकित्सकको परामर्श लिनुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कब्जियतबाट छुटकारा
बिहान पेट सफा भएन भने दिनभरि शरीर भारी हुन्छ । पेट सफ ागर्नका लागि एक चम्चा बेकिङ सोडालाई एक गिलास पानीमा हालेर पिउनुस् । बिहान कब्जियत हट्छ । 


Advertisment
Nabil box
Kumari

पेट स्वस्थ राख्ने नियम
पेट स्वस्थ राख्नका लागि खानपान सही हुनुपर्छ । बिहान उठेर खाली पेट पानी पिउनुस् । दिउँसोको खाना खाएपछि लस्सी र राति खानापछि दूध पिउँदा पनि पेट स्वस्थ रहन्छ । 

Vianet communication
Laxmi Bank

भोक बढाउनुस् 
पाचनक्रियामा गडबडी हुँदा भोक कम लाग्छ । यस्तो हुँदा अलिअलि बेरमा कालो नून चाट्ने गर्नुस् । अनि सर्स्युँको तेलमा बनाएको खाना खाने गर्नुस् । यसले पाचन क्रिया राम्रो बनाइदिन्छ । 

खाली पेट 
पेटमा एसिड बन्ने कुराहरू बिहानीपख नखानुस् । मसलायुक्त भोजन, अमिलो फल, सोडा, रक्सी, कफी र चिया बिहान नपिउनुस् । 

अमला
अमला पेटका लागि रामवाण हो । दिनदिनै एक कप पानीमा दुई चम्चा अमलाको रस हालेर पिउनुस् । अमलाको सेवनले शरीरमा रहेका विषालु तत्त्व पनि निस्केर जान्छन् अनि पेट स्वस्थ रहन्छ । 

बलियो पाचनतन्त्र
भोजनमा फाइबरयुक्त खानेकुरा समावेश गर्नुस् । टुसा उम्रेको अनाज, फल र जुसले शरीरलाई पोषक तत्त्व पनि दिन्छन् र पेट पनि सफा राख्छन् । अनि फाइबर खाँदा मोटोपन पनि कम हुन्छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x