कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडौं – भारतका रक्षामन्त्री राजनाथ सिंहले फ्रान्स गएर लडाकू विमान राफेल रिसिभ गरेका छन् ।
विमान लिनुअघि उनले शस्त्रपूजा गर्दै राफेलमा नरिवल चढाए, ऊँ लेखे र राफेलको चक्कामुनि कागती राखे ।
विपक्षी दल कांग्रेसका नेता सन्दीप दीक्षितले यस्तो किसिमको पूजामाथि प्रश्न उठाएका छन् । उनले विमान रिसिभ गर्न रक्षामन्त्री नै किन जानुपर्थ्यो र भनी समेत प्रश्न उठाए ।
वायुसेनाले लडाकू विमान रिसिभ गर्न सक्थ्यो र रक्षामन्त्री आफैं पुग्नुपर्दैनथियो भने ।
विजयादशमी र राफेल विमानलाई सरकारले जोडेकोमा पनि दीक्षितले आपत्ति जनाए । पर्वसँग विमानलाई जोड्नुमा कुनै तुक नरहेको उनको भनाइ छ । यो सरकार काम त गर्छ तर नाटक त्यसभन्दा बढी गर्छ, उनले भने ।
राफेलको शस्त्रपूजाले सामाजिक सञ्जालमा पनि बहस निम्त्याएको छ । संसारमा पहिलोपटक यस्तो दृश्य देखिएको प्रयोगकर्ताहरूको टिप्पणी छ । राजनाथ सिंहले फ्रान्सेली विमानलाई पनि पूजाआजा गरेर भारतीय बनाइदिएको भनी मानिसहरू उडाइरहेका छन् ।
राजनाथ सिंहले मंगलवार फ्रान्समा राफेल विमान उडाए र भारतका लागि रिसिभ पनि गरे । पहिलोपटक कुनै ठूलो लडाकू विमान भारतीय शस्त्रागारमा आएको हो । त्यसमा गरिएको शस्त्रपूजा संसारले हेरेको छ ।
एजेन्सी
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...