×

NMB BANK
NIC ASIA

मोदीले शीलाई हात समातेर घुमाए यी ठाउँहरू

असोज २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - दुई दिनका लागि नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति शी चिनफिङ शनिवार अपरान्ह भारतको मामल्लापुरमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष विमानमार्फत आउनेछन् ।

Muktinath Bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भेटघाटका लागि शी शुक्रवार भारतको ऐतिहासिक शहर मामल्लापुरम पुगेका थिए । भारतीय सञ्चारमाध्यमहरूले शी-मोदीको अनौपचारिक भेटलाई विशेष महत्त्वका साथ प्रसारण गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीसँग अनौपचारिक भेटघाट भएपछि शी र मोदी दुवैले भरतनाट्यम नृत्यको आनन्द लिएका थिए । भरतनाट्यम नृत्य दक्षिण भारतको प्रचलित नृत्य हो ।


Advertisment
Nabil box
Kumari

शी-मोदीको भेटवार्ताका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि सँगै थिए ।

Vianet communication
Laxmi Bank

शीलाई मोदीले युनेस्कोले विश्व सम्पदा सूचीमा सामेल गरेको १६ दशमलव ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको प्राचिन र ऐतिहासिक क्षेत्रमा घुमाउन लिएर गएका थिए ।

उनीहरू दुवै पहिला अर्जुन तपस्यास्थली पुगे, त्यसपछि कृष्ण वाटरबल, अनि पंचरथ र अन्तिममा शोर टेम्पल पुगेका थिए । मोदी आफैले शीलाई ऐतिहासिक सम्पदाहरूको बारेमा बताएका थिए ।

दुवै नेताहरूबीचको यो दोस्रो अनौपचारिक भेटघाट हो । पहिलो अनौपचारिक भेटघाट भारतको वुहानमा भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x