×

NMB BANK
NIC ASIA

भारतविरुद्ध दक्षिण अफ्रिका 'फलोअन' खेल्न बाध्य, कोहलीले बनाए कीर्तिमान

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले एक नयाँ कीर्तिमान बनाएका छन् । विराट पहिलो भारतीय कप्तान बनेका छन् जसले दक्षिण अफ्रिकाको टीमलाई 'फलोअन' खेल्न बाध्य बनाए । 

Sagarmatha Cement
Muktinath Bank

पुणे टेस्टको दोस्रो दिन भारतले कप्तान विराट कोहलीको दोहोरो शतकको दममा ६०१ रन बनाएको थियो । यसपछि दक्षिण अफ्रिका पहिलो पारीमा २७५ रनमै समेटियो । र भारतले फलोअन गर्न बाध्य बनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण अफ्रिकाविरुद्ध तीन म्याचको सिरिजको दोस्रो टेस्ट जारी छ । विराट कोहलीले कप्तानको रूपमा ५० औं टेस्ट खेले । कोहलीले यस म्याचको  पहिलो पारीमा आफ्नो सर्वश्रेष्ठ टेस्ट पारी खेलेर यादगार बनाए । उनले २५४ रन बनाएका थिए । त्यसपछि उनले दक्षिण अफ्रिकालाई फलोअन गर्न लगाएर इतिहास बनाए । विराट कोहली दक्षिण अफ्रिकाको टीमलाई फलोअन गराउने पहिलो भारतीय कप्तान पनि बनेका छन् । 


Advertisment
Nabil box
Kumari

भारतका लागि सबैभन्दा बढी टेस्ट म्याच जिताउने कप्तानहरू मोहम्मद अजहरुद्दीन, सौरव गांगुली र महेन्द्र सिंह धोनीले पनि यस्तो चमत्कार गर्न सकेका थिएनन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x