×

NMB BANK
NIC ASIA

शीको गृहनगर सियान र नेकपा महासचिव पौडेलको गृहनगर बुटवलबीच भगिनी सम्बन्ध स्थापना

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल– नेपालको बुटवल र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारी भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

दुई नगरबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्र प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शी चिनफिङको उपस्थितिमा आइतवार आदानप्रदान गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुखद् संयोग कस्तो पनि परेको छ भने सियान चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति शी चिनफिङको गृहनगर हो भने बुटवल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलको गृहनगर हो ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभामा पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्छन् । रुपन्देहीको सदरमुकाम रहेको बुटवल प्रदेश ५ को अस्थायी राजधानी समेत हो ।

Vianet communication
Laxmi Bank

चिनियाँ राष्ट्रपति शीसँग भेट गर्दै नेकपा महासचिव पौडेल

समझदारीपत्र बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी र सियान शहरका तर्फबाट चिनियाँ राजदूत होउ याङ् छीले एकअर्कालाई हस्तान्तरण गरे ।

दुई शहरबीच स्थापना भएको भगिनीसम्बन्धले संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

सियान चीनमा सांस्कृतिक हिसाबले धनी नगर मानिन्छ भने बुटवल पनि बुद्धको जन्मस्थल लुम्बिनी नजिकको ठूलो शहर हो ।

यसैक्रममा काठमाडौं महानगरपालिका र चीनको नान्सी शहरबीच पनि भगिनी सम्बन्ध स्थापना भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x