×

NMB BANK
NIC ASIA

अल्छीपन लामो उमेरका लागि लाभदायक

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — एक नयाँ अनुसन्धानले अल्छे मानिसको उमेर लामो हुने देखाएको छ । 

Muktinath Bank

जीवविकास अर्थात् इभोल्युसनले अब सर्भाइभल अफ द लेजिएस्टलाई समर्थन गर्ने  अध्ययनबाट थाहा हुन आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धानकर्ताहरूले २९९ प्रजातिका आनीबानीको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् । अधिक सक्रिय रहने प्रजातिका जीवको मेटाबोलिजम रेट अधिक भएका कारण विलुप्त हुने खतरा रहेको उनीहरू मान्छन् ।


Advertisment
Nabil box
Kumari

प्रमुख अनुसन्धानकर्ता डा ल्युक स्ट्रजले भने, ‘कुनै प्रजातिले अधिक ऊर्जा खर्च गर्दा पनि विलुप्त हुन सक्छ भन्ने थाहा पाउँदा म आश्चर्यचकित भएँ । तर यो वास्तविकता हो । हामीले मोलस्क प्रजातिका जीवको बारेमा अध्ययन ग¥यौं ।’ 

Vianet communication
Laxmi Bank

मोलस्क प्रजातिमा शंखेकीरा पर्छन् । उनीहरू समुद्र किनारमा चुपचाप बसिरहन्छन् । मोलस्क प्रजातिका सक्रिय जीव ५० लाख वर्षअघि लोप भए र अहिले पाइने प्रजाति अल्छी जस्तो चुपचाप बसिरहन्छ । यिनीहरूको मेटाबोलिजम
दर एकदमै कम छ । त्यसबाट नै अनुसन्धानकर्ताहरूले मेटाबोलिजम रेट बढी हुने प्रजाति अल्छी जीवको तुलनामा कम बाँच्ने निष्कर्ष निकाले ।

लामो समयसम्म जीवित रहनका लागि मानिसले अधिक सक्रिय नभई अल्छे बन्ने सल्लाह दिन सकिने अनुसन्धानसँग जोडिएका प्राध्यापक ब्रुस लिभरम्यानले बताए । 

यो अध्ययन प्रोसीडिङ्स अफ द रोयल सोसाइटीमा प्रकाशित छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x