×

NMB BANK
NIC ASIA

बाख्रा चराउन गएकी महिलाको हत्या, आरोपित मकवानपुरका लामा पक्राउ

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल-रूपन्देहीको बुटवलमा यही असोज १७ गते बाख्रा चराउन गएको एक महिलाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

बुटवल–३ ज्योतिनगर की ६६ वर्षिया टिकीसरा गुरूङ बाख्रा चराउन गएको समयमा जंगलमा हत्या गर्ने घटनामा संलग्न भएको आरोपमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–६ का ४२ वर्षिया राम लामालाई प्रहरीले पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुरुङलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको थियो । गुरूङलाई टाउको पछाडि गर्धनको भागमा धारिलो हतियार प्रयोग भएको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

इलाका प्रहरी कार्यालय, बुटवलले सोमबार पत्रकार सम्मेलन गरी बुटवल–३ डेरा गरी बस्ने लामालाई नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ कोल्पुटार ससुरालीबाट पक्राउ गरेको जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल  भट्टराईले आर्थिक लेनदेवको विषयमा झगडा भएपछि गुरूङलाई लामाले हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।

लामालाई प्रहरीले सोमबार बुटवलमा सार्वजनिक समेत गर्‍यो । ‘लामाले हत्या गरेपछि गुरूङले लगाएका गरगहना पनि लुटपाट गरेर लगेको थियो’ भट्टराईले भने, ‘लामालाई प्रहरी हिरासतमा राखी कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x