मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
काठमाडौं– एक दशकभन्दा लामो समयदेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हाल्दै आएका क्रिकेटर पारस खड्काले कप्तानी छाडेको घोषणा गरेका छन् ।
मंगलवार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पारसले कप्तानी छाडेको घोषणा गरेका हुन् ।
पारसको नेतृत्वमा नेपाली क्रिकेट टोलीले टी–ट्वान्टी विश्वकप खेलेको थियो । उनकै नेतृत्वमा नेपालले एकदिवसीय टोलीको मान्यता समेत प्राप्त गरेको छ ।
कप्तानी छाडेको घोषणा गर्दै पारसले फेसबूकमा लेखेका छन्–
नेपाल क्रिकेट संघको प्रतिबन्ध हटाइएको कुरा थाहा पाउँदा निकै खुशी लागेको छ ।
नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडीहरू र सरोकारवालाहरूको भलाइका लागि नयाँ कमिटीले काम गर्न सकोस् भन्ने कामना गर्छु ।
यससँगै म कप्तानको पदबाट राजीनामा दिन्छु । अब नयाँ शुरूआतसहित तथा सबैको प्रतिबद्ध भिजनका साथ कुराहरूलाई अगाडि बढाउनुपर्नेछ ।
म सबै खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउन्डस्मेन, साथीहरू र मेरो परिवारलाई यस अविश्वसनीय यात्रामा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु ।
अर्को समयसम्मका लागि बाईबाई ।
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...