×

NMB BANK
NIC ASIA

सुर्खेतमा एक जनाको हत्या, आरोपी सुर्खेत र काठमाडौंबाट पक्राउ

असोज २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकामा एक जनाको हत्या भएको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रवि रावलका अनुसार असोज २२ गते राति गुर्भाकोट नपा– १, काल्चेका २५ वर्षीय युवक यामबहादुर विकको कुटपिटका कारण मृत्यु भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने २० वर्षका निराजन विकलाई असोज २४ गते उनको घरबाटै, २६ गते काठमाडौंको स्वयम्भुबाट विनोद विक भनिने विनय विकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको डीएसपी रावलको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालय सुर्खेतले असोज २८ गते साँझ साढे ७ बजेको समयमा ६ जना जुवाडे पक्राउ गरेको छ ।

विरेन्द्रनगर नगरपालिका– ८ भानुचोक स्थित झलकजंग शाहीको घरम जुवा खेलिरहेका अवस्थामा प्रहरीले जुवाडेलाई पक्राउ गरेको हो ।

प्रहरीले ५२ हजार २८० रुपैयाँ नगदसहित विनपा– ७ भानुचोका झलक जंग शाही,  सोही स्थानमा बस्ने ५५ वर्षका हरि थापा, ४० वर्षका मनोज शाही, २४ वर्षका मिनराज शाही, ४० वर्षका धनबहादुर गुरुङ र कालिङ्चोक बस्ने ३१ वर्षका सुरज सिञ्जालीलाई नियन्त्रणमा लिई थप अनुसन्धन अघि बढाइएको जिप्रका सुर्खेतले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x