×

NMB BANK
NIC ASIA

अहिलेसम्म विप्लवका ९२१ जना नेता कार्यकर्ता समातिए, काठमाडौंबाट सबैभन्दा धेरै

कात्तिक १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं। प्रतिबन्ध लगाएसँगै आक्रामक अप्रेसन अगाडि बढाएको प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको देखिएको छ।

Muktinath Bank

पटक–पटक आह्वान गर्दा वार्तामा नआएको र हिंसात्मक घटना घटाएको भन्दै सरकारले गत फागुन २८ गते उक्त समूहलाई प्रतिबन्ध लगाएको थियो। वार्तामा नआएसम्म पक्राउ गरेरै नियन्त्रणमा लिने सरकारको नीति छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका प्रवक्ता विश्व पोखरेलले विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएकोबताए । उनले  दाङबाट २१ जना नेता तथा कार्यकर्ता पक्राउ गर्नसक्नुलाई प्रहरीको ठूलो सफलता भएको बताए । 


Advertisment
Nabil box
Kumari

प्रहरीले अहिलेसम्म एकीकृत क्रान्तिको कार्यदिशा अगाडि सार्दै भूमिगत भएको भनिएको विप्लव समूहका ९ सय २१ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ। काठमाडौंबाट सबैभन्दा बढी १ सय ६४ जना नेता–कार्यकर्ता पक्राउ परेकोमा ७४ जना छुटेको महानगरीय प्रहरी कार्यालय प्रमुख शैलेश थापा क्षेत्रीले बताए । 

Vianet communication
Laxmi Bank

प्रवक्ता पोखरेलले पक्राउ परेका ९ सय २१ मध्ये ६ सय ६४ जनामाथि मुद्दा दर्ता गराएर छाडिएको र १ सय १३ जना पुर्पक्षका लागि थुनामा रहेको जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x