मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
काठमाडौं –पछिल्लो समय टिकटक निकै नै रूचाइएको भिडियो शेयरिङ प्लेटफर्म हो । यसमा भिडियो शेयर गरि भाइरल हुनेहरूको होडबाजी चलिरहेको छ । कहिं प्रेमी–प्रेमिकाको वार्तालाप टिकटकमा देखिन्छ भने कतै, बच्चाको चर्तिकला, नाच, लगायतका विविध कुराहरू टिकटकमा राखेर भाइरल बनाउनेहरूको भिड बाक्लिएको छ । यहाँ चर्चित ५ टिकटक भिडियोबारे चर्चा गरिएको छ ।
१. प्रेमी कमाल बिगार्ने, प्रेमिका मिलाइदिने...
टिकटकमा एक जोडीको भिडियो भाइरल भइरहेको छ । एक पुरुषको कपाल बिग्रिन्छ । त्यसपछि उसको प्रेमिकाले कपाल मिलाइदिन्छन् । पछि फेरी उसले कपाल बिगार्छ, प्रेमिकाले मिलाइदिन्छ । यो क्रम जारी नै रहेपछि अन्तिममा प्रेमिकाले पुरुषको कपालमा काँटा लगाइदिन्छिन् । यो भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।
Faizal Siddiqui ⚡️ on TikTok
Faizal Siddiqui ⚡️(@faizalsiddiqui) has created a short video on TikTok with music Othaiyadi Pathayila. Ladkiyan aisi hi hoti hai 🙈♥️ @dolldaundkar #teamnawab #foryoupage #foryou @tiktok_india @tiktok
Advertisment
२. बालिकाको डान्स भिडियो भाइरल
ए बालिका हिन्दी गीत मेन लहंगा ले दे... गीतमा नाच्दै छिन् । जुन भिडियो टिकटकमा राखिएको छ । त्यो भिडियो अहिले भाइरल भइरहेको छ ।
Sahil Khatter on TikTok
Sahil Khatter(@isahilkhatter) has created a short video on TikTok with music Lehanga 2. again with lehnga ❣ @jassmanak #lehnga #sisterlove #punjabimuser #team5aab #dance
३. पानीपुरी र प्रेमिका
टिकटकमा एक भिडियो भाइरल भइरहेको छ । भिडियोमा देखिन्छ कि, प्रेमीले प्रेमिकालाई निकै मायालु तरिकाले पानीपुरी खुवाइदिरहेको छ । उसले अर्को पानीपुरी पहिलेको जस्तै गरि खुवाइदिन्छ, तर त्यो भुईमा खस्छ । त्यहाँ उसको प्रेमिका देखिन्नन् । यो भिडियो अहिले भाइरल भइरहेको छ ।
oye indori on TikTok
oye indori(@oye_indori) has created a short video on TikTok with music Sukoon. Now Trending on TikTok @vikasnaidu74 #dilnusukoon #sukoon
४. पञ्जावी गीतमा एक्टिङ गर्दै युवती
एक युवती पञ्जाबी गीतमा हाउभाउ गर्दैछिन् । उनको यो भिडियो पनि भाइरल भइरहेको छ ।
wish_rathod on TikTok
wish_rathod(@wish_rathod) has created a short video on TikTok with music Karha. #Karha ( ਕੜਾ )#13honeysidhu #jasvirpalsingh#jassrecords #jassrecord #foryou #tiktokindia #wish_rathod #jigo
५. प्रिन्स नरूला र युविका चौधरीको डान्स भिडियो भाइरल
अभिनेता प्रिन्स नरूला र उसकी पत्नी युविका चौधरीको एक भिडियो टिकटकमा भाइरल भइरहेको छ ।
yuvikachaudhary on TikTok
yuvikachaudhary(@yuvikachaudharyy) has created a short video on TikTok with music Odhani.
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...