×

NMB BANK
NIC ASIA

पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका........

कात्तिक २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भीमदत्तनगर । कला संस्कृति संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले आज कञ्चनपुरको भीमदत्तनगरमा ‘हमरा गीत’ विशेष साँझमार्फत यहाँका पुराना देउडा भाका पस्किए । 

Sagarmatha Cement
Muktinath Bank

    “पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या”
    “अब छुटन लाग्या पहाडका डाँडा काँडा अब छुटन लाग्या” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यही देउडा गीतबाट निकै ख्याति कमाएका देउडा गायक भट्टले यहाँका लोकसंस्कृति र कला संस्कृतको जर्गेनाका लागि भन्दै विशेष साँझको आयोजना गरिएको बताए । 


Advertisment
Nabil box
Kumari

लायन्स क्लब र गुरुभूमि फाउन्डेशनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उनले देउडाका पुराना भाका पस्किए । उनलाई गायक नवराज कलौनी र स्थानीय कलाकारहरुले समेत साथ दिएका थिए । कार्यक्रममा  वृद्धवद्धाको बाक्लो उपस्थिति थियो ।

Vianet communication
Laxmi Bank

गायक भट्टका बम्बै जान्या रेल गाडीका पैया गुडन लाग्या, लैजा बुदी लालपिछौडी बौरानी ओडली, का जान्छै बगन्या पानी कैको माया मानी, हिट साली किरमडा खाइजाऔँ जौपात, दुत्या दशैँ तसै गया, काटु कटालैको सेरो र धोका रैछ मायाजाललगायत देउडा गीतबाट सहभागीले भरपुर मनोरञ्जन लिएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x