×

NMB BANK
NIC ASIA

मनी ट्रान्सफर भन्दै हुन्डी कारोबार

कात्तिक ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौैं – विराटनगर महानगरपालिका–१० का ३५ वर्षीय विश्वनाथ राजवंशीलाई गत बुधबार हुन्डी कारोबारको अवैध रकम भारतबाट लिएर आउँदै गर्दा सशस्त्र प्रहरीले पक्राउ गर्‍यो।

Muktinath Bank

उनी मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सजिलो मनी ट्रान्सफरका सञ्चालक हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतबाट मे ८ प ६१७५ नम्बरको मोटरसाइकलमा पछाडि झोला भिरेर नेपालतर्फ आउँदै गरेका राजवंशीलाई धनपालथान–३ मायागन्जस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्रको बोर्डर आउट पोस्ट सोराभागको टोलीले पक्राउ गरेको थियो। खानतलासी गर्दा उनले बोकेको झोलामा ४ लाख २० हजार नेपाली रुपैयाँ फेला परेको थियो।


Advertisment
Nabil box
Kumari

पछि टाउकोमा लगाएको हेल्मेटमा लुकाएर राखेको अवस्थामा थप ६ लाख रुपैयाँ पनि बरामद भएको इन्स्पेक्टर विराट कटवालले बताए। ‘पछाडि भिरेको झोलामा ४ लाख २० हजार रुपैयाँ फेला पर्‍यो,’ उनले भने, ‘हेल्मेटमा लुकाएर राखेको अवस्थामा थप ५ लाख भेटियो।’ उनले १० लाख २० हजार रुपैयाँ र मोटरसाइकलसहित राजवंशीलाई पक्राउ गरेर विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए। अन्नपूर्ण पोस्टमा खबर छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x