पुस १२, २०८०
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
कात्तिक ३, २०७६
एजेन्सी- बलिउड अभिनेता सलमान खानको विवाहलाई लिएर मानिसहरूले निकै चासो दिन्छन् । उनले कहिले र कोसँग विवाह गर्छन् भन्ने कुरालाई खुब चासोका साथ हेरिन्छ ।
यद्यपि उनले विवाहबारे कुनै मिति र केटी फिक्स गरेका छैनन् । उनको नाम धेरै अभिनेत्रीहरूसँग जोडिए पनि विवाह भने गरेका छैनन् ।
भारतीय सञ्चारमाध्यम अमरउजलामा सलमान कुनै बेला विवाहका लागि तयार रहेको खबर प्रकाशित भएको छ । बताइएअनुसार उनको विवाहको कार्डसमेत छापिइसकेको छ । तर विवाह हुन पाएन ।
यो कुरा सलमानका साथी तथा फिल्म प्रोड्युसर साजिद नाडियावालाले भनेका हुन् । साजिदले यसको खुलासा कपिल शर्माको शोमा गरेका हुन् ।
साजिद अहिले 'हाउसफुल ४'को प्रमोशनका लागि टीमसहित 'द कपिल शर्मा शो'मा पुगेका थिए । त्यहाँ कपिलले उनको र सलमानको विवाहबारे प्रश्न गरेका थिए ।
त्यसपछि साजिदले सलमानको विवाहसँग जोडिएको एउटा किस्सा सुनाए । उनले भने, 'सन् १९९९ मा सलमानले अचानक बोले कि विवाह गरौं । उसँग त केटी थियो तर मेरो लागि खोज्नुपर्ने भयो । विवाह फिक्स पनि भयो । कार्ड पनि बन्यो । करीब २५ जना विवाहमा आउनुपर्ने थियो । तर ६ दिन अगाडी सलमानले मेरो विवाह गर्ने मूड छैन ।'
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...