×

NMB BANK
NIC ASIA

सानमिगेलको एक्सप्लोर अभियान शुरू

कात्तिक ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन देशका विभिन्न गन्तव्यहरूको परिचय दिने उद्देश्यले सानमिगेलले‘एक्सप्लोर’अभियान प्रारम्भ गरेको छ ।‘एक्सप्लोर’अभियानको शुरूआत सानमिगेल ब्रअरी फिलिपिन्सबाट शुरू भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

सोही अभियानलाई पछ्याउँदै नेपालमा एक्सप्लोर’ अभियानले देशभित्रका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँका गन्तव्यहरूका प्रचार गर्ने उद्देश्य राखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस अभियानअन्तर्गत नेपाली जगतका लोकप्रिय युट्युब भ्लगर्सलाई सहभागी गराई उनीहरूको अनुभवलाई युट्युबमार्फत प्रचार–प्रसार गराइने छ । ख्यातिप्राप्त युट्युब भ्लगर्स घुमन्ते, चेतनराज कार्की, सिसन बानियाँ र‘नेपाल’एट्थ वन्डर पर्यटन प्रचारको लागि कञ्चनजङ्गा बेसक्याम्प, भोटेकोशी, अन्नपूर्ण बेसक्याम्प र एभरेष्ट बेसक्याम्पको जीवनशैली र अन्यविधाको अध्ययन गरी युट्युबमार्फत प्रचार–प्रसार गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

नेपालका विभिन्न भाग पर्यटकीय दृष्टिकोणले अत्यन्त आकर्षक भएको र तिनीहरूले प्रशस्त पर्यटनको सम्भावना बोकेकाले त्यस्ता ठाउँहरूलाई प्रचार माध्यमले प्रवर्द्धन गर्ने उद्देश्य ‘एक्सप्लोर’अभियानले बोकेको छ । यसबाट आन्तरिक एवं बाह्य पर्यटनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Vianet communication
Laxmi Bank

सन् १९९४ देखि नेपालीमाझ लोकप्रिय सानमिगेलले केवल रमाइलो र साहस मात्र नभई प्रकृति, मित्रता र विश्रामको गहिराइ पत्ता लगाउन उत्प्रेरित गरेको छ भने ‘एक्सप्लोर’ क्याम्पेन मार्फत भिजिट नेपाल २०२० को आगमनको साथ दिँदै नयाँ ठाउँ नयाँ खोज अनि भिन्न रोजाइ पस्कने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x