×

NMB BANK
NIC ASIA

यी हुन् डेंगु कारण र रोकथामका उपाय

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – डेंगु एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेंगु भाइरस चार प्रकारका हुन्छन्, जसलाई भाइरस १, २, ३, ४ मा विभाजन गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यो लामखुट्टे दिउँसोको समयमा सक्रिय रहने गर्छ । एडिज लामखुट्टेको टोकाइबाट डेंगुबाहेक चिकन गुनिया, जिकालगायत संक्रमण हुने गर्छ । लामखुट्टेले एकपटकमा कम्तीमा आठजनालाई टोक्ने भएकाले एकचोटि भाइरस देखिएमा छिट्टै महामारीका रूपमा फैलन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लक्षण 
अधिकांशमा डेंगुको लक्षण देखिँदैन । कतिपयमा सामान्य ज्वरो आउँछ भने डेंगुको संक्रमण भएकामध्ये झन्डै ३ प्रतिशतमा बान्ता हुने, पेट दुख्ने, शरीरमा पानी जम्ने, रक्तश्राव हुने, मिर्गाैलामा असर देखिनेजस्ता समस्या देखिन्छन् । यस्तै, भाइरस शरीरमा प्रवेश गरिसकेपछि डेंगी नामक कडा ज्वरो आउने गर्छ । मांसपेशी दुख्ने र जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, ढाड दुख्ने, रगतमा सेता रक्तकोषको कमी हुनेलगायत समस्या देखिन्छन् । 


Advertisment
Nabil box
Kumari

एकपटक डेंगुबाट प्रभावित भएका व्यक्तिमा पुनः डेंगु हुने सम्भावना बढी रहन्छ । यसबाहेक डेंगु भएको समयमा जन्मिएका बच्चामा, प्रतिरोधी क्षमता उच्च भएका व्यक्तिमा डेंगुले जटिल समस्या निम्त्याउने गर्छ । जटिल खालको डेंगु भएमा मानिसको ज्यान पनि जान सक्छ । 

Vianet communication
Laxmi Bank

बाहिर निस्कँदा लामो बाहुला भएको कपडा प्रयोग गर्नुपर्छ । यस्तै लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे पनि प्रयोग गर्न सकिन्छ । सुत्ने ठाउँमा झुलको प्रयोग र झ्याल–ढोकामा जाली प्रयोग गर्नुपर्छ ।

कसरी बच्ने ?

 एडिज लामखुट्टेले सफा पानीमा अन्डा पार्ने गर्छ । लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुने भएकाले गमला, जथाभावी फलिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी, टायर आदिमा जमेको पानीमा लामखुट्टेले अन्डा पार्ने गर्छ । तसर्थ यस्ता ठाउँ सफा राख्नुपर्छ । पानी राख्ने भाँडा छोपेर खान सकिन्छ । 

 बाहिर निस्कँदा लामो बाहुला भएको कपडा प्रयोग गर्नुपर्छ । यस्तै लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे पनि प्रयोग गर्न सकिन्छ । सुत्ने ठाउँमा झुलको प्रयोग र झ्याल ढोकामा जाली प्रयोग गर्नुपर्छ ।
 सबैले मिलेर गाउँघर सफा गर्नुपर्छ । त्यस्तै, पानी जम्मा हुने खाल्डाखुल्डीमा लामखुट्टे मार्ने स्प्रे प्रयोग गर्नुपर्छ । डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्छ ।   

 पिपल्स मेडिकल कलेज उपप्राध्यापक एवम् बालरोग विशेषज्ञ डा. विमललाल कर्णको यो लेख नयाँ पत्रिकामा प्रकाशीत छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x