×

NMB BANK
NIC ASIA

अज्ञात नाममा ट्रम्पविरोधी लेख लेख्ने लेखकको पुस्तक प्रकाशित हुँदै

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पोहोर साल अज्ञात नाममा द न्युयोर्क टाइम्स पत्रिकाको स्तम्भमा राष्ट्रपति डोनल्ड ट्रम्पबाट हुने खतराका बारेमा लेख्ने एक वरिष्ठ अमेरिकी अधिकारीको पुस्तक प्रकाशित हुन लागेको छ । 

Sagarmatha Cement
Muktinath Bank

पुस्तकको शीर्ष ‘अ वार्निङ’ हो र त्यो कात्तिक ३ गते प्रकाशित हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१८ को सेप्टेम्बर महिनामा ती लेखकले ‘म ट्रम्प प्रशासनभित्र प्रतिरोधको एक अंग हुँ’ शीर्षकमा स्तम्भ लेखेका थिए । त्यसमा उनले ट्रम्पलाई हचुवामा निर्णय लिने, शत्रुता साँध्ने, तुच्छ र अप्रभावकारी भनी चित्रण गरेका थिए । 


Advertisment
Nabil box
Kumari

‘उनले सोचविचार नगरिकन काम गर्दा आलोकाँचो, जानकारीरहित तथा अनियन्त्रित निर्णय लिने गरेका छन् र तिनलाई फिर्ता लिनुपर्ने स्थिति आउने गरेको छ,’ ती अधिकारीले लेखेका थिए । 

Vianet communication
Laxmi Bank

ट्रम्पले उक्त स्तम्भप्रति आक्रोश व्यक्त गर्दै यो गद्दारी भएको र लेखकको पहिचान खुलाउनुपर्ने प्रतिक्रिया दिएका थिए । तर न्युयोर्क टाइम्सले उनको पहिचान खुलाउन मानेन । 

पुस्तक लेखकको नाम अज्ञात नै रहने बताइएको छ । 

ह्याशेट बूक ग्रूपको टुवेल्भ नामक डिभिजनले पुस्तक प्रकाशित गरेको हो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x