×

NMB BANK
NIC ASIA

मोदीलाई धम्की दिने पाकिस्तानी गायिकाको उड्यो मजाक

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आत्मघाती बमले उडाइदिने धम्की दिँदै ट्विटरमा तस्वीर अप्लोड गर्ने पाकिस्तानी गायिका राबी पिरजादालाई चर्को ट्रोल गरिएको छ ।

Muktinath Bank

जम्मु कश्मीरको विशेषाधिकार खोस्ने दिल्ली सरकारको निर्णयको विरोध गर्दै उनले तस्वीर अप्लोड गरेकी बताएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्मरमा हात राखेर पिरजादाले छातीमा आत्मघाती बमयुक्त कालो भेस्ट लगाएर टाइमरसहित तस्वीर अप्लोड गरेकी थिइन् । उनले क्याप्सनमा ह्याशट्याग मोदीहिटलरहै ह्याशट्याग कश्मीरकीबेटी लेखेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

भारतका ट्विटर प्रयोगकर्ताहरूले ‘यो पाकिस्तानको राष्ट्रिय परिधान हो कि’ भन्दै पिरजादाको मजाक उडाएका थिए । 

Vianet communication
Laxmi Bank

यसअघि पनि पिरजादाले अनौठा किसिमका धम्कीयुक्त भिडियो पोस्ट गरेकी थिइन् । सेप्टेम्बर महिनामा उनले सर्प र गोहीको भिडियो अप्लोड गरेर मोदीमाथि ती प्राणीको आक्रमण गराउने धम्की दिएकी थिइन् ।  

त्यतिखेर वन विभागले उनीविरुद्ध वन्यजन्तुलाई घरमा पालेको आरोपमा कारवाही गरेको थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x