×

NMB BANK
NIC ASIA

साँढेले सुनको गरगहना निलेपछि गोब्य्राओस् भन्दै बेस्सरी चारा खुवाइँदै

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको हरियाणास्थित कालानवाली गाउँमा एक परिवार साँढेले कतिबेला गोब्य्राउला भनी प्रतीक्षा गरिरहेको छ । साँढेले लगभग ४० ग्राम सुनको गरगहना निलेकाले गोब्य्राउने प्रतीक्षा भइरहेको हो ।

Muktinath Bank

परिवारले साँढेलाई विगत तीन दिनदेखि चारा खुवाइरहेका छन् । ‘हामीहरू सुन लिनका लागि गोबर हेरिरहेका छौं । यो फोहरी काम हो तर कुनै अर्को विकल्प पनि त छैन,’ जनक राजले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनककी पत्नी र बुहारीको गरगहना साँढेले निलेको हो । 


Advertisment
Nabil box
Kumari

जनक व्यापारी हुन् र उनकी पत्नी र बुहारी एउटा विवाह समारोहमा सहभागी भएर फर्किएपछि गरगहना भान्सामा एक कचौरामा राखे । ‘मेरी बूढी आमाले त्यही कचौरमा तरकारी काट्नुभयो र बाँकी रहेको फोहर फालिदिनुभयो,’ उनले बताए । 

Vianet communication
Laxmi Bank

आमाले कचौरामा बाँकी रहेका टुक्राटाक्री घरबाहिर खाएपछि बाहिर रहेको साँढेले खाइदिएको थियो । आमाले कानको रिङ भुइँमा देखेपछि घरभित्र ल्याएको जनकले बताए । 

त्यसपछि साँढे अन्तै गयो । परिवारका सदस्यहरूले साँढेले गहना निलेको थाहा पाएपछि त्यसलाई खोज्न यताउता दौडिए । सीसीटीभी हेरेर उनीहरूले साँढे चिने अनि त्यसलाई पाँच घन्टामा खोजिछाडे । अहिले उनीहरूले साँढेलाई घरनजिकको खाली जग्गामा बाँधेर राखेका छन् र त्यसलाई चारा खुवाउँदै गोबर जाँचेर बसेका छन् । 

सुनका लागि साँढेलाई कसैले मारिदेला भन्ने डर पालेर उनीहरूले गोठ भएको आफन्तकहाँ साँढे पठाउने योजना बनाएका छन् । 

पशुचिकित्सक रविन्दर शर्माले साँढेलाई पशु चिकित्सालय लगेर एक्सरे गराउने सल्लाह दिएमा छन् । त्यसपछि शल्यक्रिया गरेर गरगहना निकाल्न सकिने उनको भनाइ छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x