भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – वैज्ञानिकहरूले मुसालाई साना खेलौना कार चलाउन सिकाएका छन् । यसबाट मुसाहरू सोचेभन्दा बुद्धिमान् भएको संकेत पाइएको छ ।
मुसाहरूलाई साना कारमा चढ्न, पञ्जाले ह्यान्डलबार समात्न र बाटोको कुनामा रहेको खानातर्फ कार गुडाउन सिकाइएको थियो ।
मुसाहरूले अद्वितीय तरिकाले कार गुडाएको र अनौठो गरी स्टेयरिङ घुमाएको वैज्ञानिकहरूले पाए ।
रिचमोन्ड विश्वविद्यालयको एक टोलीले उक्त परीक्षण गरेको हो । उनीहरूले विद्युतीय सर्किट पूरा गर्ने मुसाहरूका लागि कार चलाउने गरी डिजाइन गरेको न्यु सायन्टिस्टले लेख्यो ।
कारका साना भागहरू प्लास्टिक, एल्युमिनियम र पित्तलबाट बनाइएका हुन् ।
कार सही रूपमा चल्नका लागि मुसाहरूले कारको भुयँमा उभिने र पञ्जाले पित्तलको बार समात्ने काम गर्नुपर्छ ।
टोलीले ६ वटा पोथी र एकवटा भाले मुसालाई ट्य्राकमा कार गुडाउन सिकाएका थिए ।
कार चलाएबापत उनीहरूलाई फलफूल उपहार दिइएको थियो ।
यो परीक्षणले मुसाहरू पहिले सोचेको भन्दा बढी बुद्धिमान् रहेको संकेत दियो । अनि मुसाहरूलाई कार चढ्दा आनन्द आउने पनि टोलीले पायो ।
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...