×

NMB BANK
NIC ASIA

पेट्रोलपम्पमा सिलबन्दी, यसरी भयो ठगी

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–नाप तौल तथा गुणस्तरीय कार्यालय विराटनगरबाट खटिएको अनुगमन टोलीले सिरहाका महत्तो फ्युल सेन्टरमा आज तालाबन्दी गरेको छ ।

Muktinath Bank

 विसनपुर गाउँपालिका–५ स्थित लक्ष्मीपुरमा सञ्चालित सो पेट्रोलपम्पले पेट्रोल कमबेसी गर्ने मेशिनको सिल बिगारी पेट्रोल र डिजेलको डिस्प्ले बिगारेर डिजेल बिक्री गरिरहेको अवस्थामा टोलीले जाँच गर्ने क्रममा फेला पारी सिलबन्दी गरेको नाप तौल तथा गुणस्तरीय कार्यालयका प्रमुख शम्भू झाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    उनका अनुसार सो पेट्रोल पम्पले पाँच लिटर पेट्रोलमा १०० मिलि र पाँच लिटर डिजेलमा १४० मिलि कम बिक्री गर्ने गरेको अनुगमन टोलीले फेला पारेको थियो । स्टण्डर्ड नाप तौल ऐन–२०२५ को दफा ३ बमोजिम यसरी मेशिन बिगारी कम परिमाणमा बिक्री गर्ने पम्प सञ्चालकलाई तीन वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग दाबी गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको प्रमुख झाले बताए । टोलीमा जिल्ला प्रशासन कार्यालय सिरहाका कर्मचारी कमल आचार्य र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी हेमन्तविक्रम राणा पनि सम्मिलित थिए । 


Advertisment
Nabil box
Kumari

सो टोलीले सिरहा बजारका पिके राज पेट्रोल पम्प र सिरहाकै माडरस्थितका राधा नदीम पेट्रोल पम्पको अनुगमन गरी नाप जाँच गरेको थियो । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x