×

NMB BANK
NIC ASIA

नयाँ प्रविधिको विकासमा नेपाली वैज्ञानिक

कात्तिक ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ। विदेशमा अध्ययन गरेर स्वदेश फर्किएका युवा वैज्ञानिक नयाँ र सिर्जनात्मक काममा जुटिरहेका छन् । नेपालका लागि उपयोगी र विश्वमै प्रभाव पार्नसक्ने काममा उनीहरू सक्रिय भएका हुन् । 
नेपालमा नयाँ प्रविधिको विकास गर्ने सोच र लक्ष्यका साथ उनीहरू नेपाल फर्किएका हुन् । विकसित मुलुकमा विज्ञानका विभिन्न विधामा विद्यावारिधि (पीएचडी) गरेर स्वदेश फर्कनेहरूले नयाँ कामको थालनी गरेका छन् । 
अमेरिकाबाट फर्कएकी युवा वैज्ञानिक डा प्रतिमा पाण्डेले विदेशबाट पढेर फर्केकाहरूले विश्वस्तरीय अनुसन्धान र नेपालमा काम गर्न सुरु गरिसकेका बताइन् । उनले भनिन्, “त्यहाँको जति मिहिनेत गर्ने हो भने हामीले व्यक्तिगत रूपमा १० गुणा बढी काम र कमाइ गर्न सक्छौँ तर नेपालमा गर्दा १० गुणाभन्दा बढीले फाइदा लिन सक्छन् । अमेरिकामा हामी नभए पनि फरक पर्दैन तर नेपालमा हामीले धेरै गर्न सक्छौँ । ”
रसायन शास्त्रमा अमेरिकाबाट पीएचडी गरेकी पाण्डे चार वर्षअघि स्वदेश फर्किएकी हुन् । उनले सुन्तलाजन्य फलका बोक्राबाट नयाँ उत्पादन गर्दै छिन्। उनी त्यसमा मूल्य अभिवृद्धि (भ्यालु एड) गर्ने गरी नयाँ सौन्दर्य प्रशोधन उत्पादनमा जुटेकी छिन् । 

Sagarmatha Cement
Muktinath Bank

अमेरिकामै रसायन शास्त्रमा पीएचडी गरेर तीन वर्षअघि स्वदेश फर्किएका वसन्त गिरीले तरकारी तथा फलफूलमा विषादी परीक्षणका लागि नयाँ प्रविधि निर्माण गर्न अनुसन्धानमा जुटिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फ्रान्स र बेलायतबाट विद्यावारिधि गरेर फर्कनुभएका डा विशेष खनाल आर्टिफिसियल इन्टिलिजेन्समा नयाँ काम गर्दै छन् । उनले नेपालमा निकै सस्तो र सरल खालको अल्ट्रासाउण्डको विकास गरिरहेका छन् । गोरखापत्रमा विस्तृतमा खबर छ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x