×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे ग्राण्डी अस्पताल

कात्तिक १४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – स्वास्थ्य उपचारका अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार अपराह्न प्रचण्ड ग्राण्डी पुगेका हुन् । बुधवार प्रधानमन्त्री ओलीलाई आईसीयूमा भर्ना गरिएको थियो । मृर्गाैलामा समस्या देखिएपछि ओलीलाई दोस्रोपटक डायलासिस गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलले डायलासिसका क्रममा रहेकाले आफूले भेट्न नपाएको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे औपचारिक रूपमा प्रधानमन्त्रीको सचिवालय र अस्पताल प्रशासनले केही बताएको छैन । बिहीवार जारी एक विज्ञप्तिमा स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको भएपनि रगतमा ‘क्रिटेनाइन’ बढी देखिएपछि डाक्टरहरूले डायलासिस गर्नुपर्ने सुझाव दिएका थिए । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीको बुधवार अपराह्न पहिलो चरणको डायलासिस सम्पन भएको छ भने बिहीवार करीब ३ बजेसम्म डायलासिस हुँदै गरेको स्रोतले बतायो । ‘एक पटक डायलासिस गर्न ३ देखि ५ घण्टा लाग्छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘यस्तो डायलासिस हप्तामा कम्तिमा ३ पटक गर्नुपर्ने हुन्छ । तेस्रो चरणको डायलासिस केही दिनको अन्तरालमा गर्ने तयारी छ ।’ 

हालसम्म प्रधानमन्त्रीमा अन्य संक्रमण नदेखिएको स्रोतले दाबी गर्‍यो । ‘उहाँको परीक्षण रिपोर्टहरू आउने क्रम जारी छ,’ स्रोतले भन्यो, ‘रिपोर्टहरू सामान्य देखिएमा आजै डिस्चार्ज गर्ने तयारीमा अस्पताल रहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x