गरिमा विकास बैंकले सञ्चित मुनाफाको १६ दशमलव १५ प्रतिशत बोनस शेयर बाँड्ने

कात्तिक १५, २०७६

काठमाडौं – गरिमा विकास बैंकले सञ्चित मुनाफाको १६ दशमलव १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बिहीवार साँझ सम्पन्न २३४औं बैठकले आव २०७५/०७६ को बैठकले यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT

साथै बैठकले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.८५ प्रतिशतले हुन आउने रकम नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।

हेर्नुहोस्, यस्तो छ निर्णय :

कात्तिक १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार