भारतीय क्रिकेटर कोहलीको आज जन्मदिन

कात्तिक १९, २०७६

काठमाडौं –भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको मंगलवार जन्मदिन हो ।

आजबाट उनी ३१ वर्षमा प्रवेश गरेका छन् । 


ADVERTISEMENT

जन्मदिनको अवसरमा उनलाई उनका समर्थक तथा क्रिकेटरहरूले शुभकामना प्रकट गरेका छन् । एजेन्सी

 

 

 

 

कात्तिक १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार