×

NMB BANK
NIC ASIA

२ करोड ७० लाख ठगी प्रकरणमा रूपज्योति र सौरभज्योतिलाई पक्राउ गर्दै प्रहरी

कात्तिक २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – २ करोड ७० लाख ठगी गरेको आरोपमा उद्योगपति तथा पूर्व सहायक अर्थमन्त्री डा. रूपज्योति, पद्मज्योति र  सौरभज्योति पक्राउ पर्ने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं महानगरपालिका ४ को बालुवाटार बस्ने विज्ञेन्द्रकृष्ण मल्लले पूरक जाहेरी दिएपछि प्रहरीले रूपज्योति, सौरभज्योति लगायत ल्यान्डमार्क डेभलपर्स प्रा.लिका संचालकलाई पक्राउ गर्न लागेको प्रहरी स्रोतले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७५ मंसिर ७ गते ल्यान्डमार्क डेभलपर्स प्रा.लि.ले काठमाडौं बाँसबारीमा बनाएको हाउजिङ्का घरका नाममा २ करोड ७० लाख ठगी गरेको भन्दै काठमाडौंका विज्ञेन्द्रकृष्ण मल्लले कम्पनी संचालक, सेयर धनीहरू डा. रूपज्योति, पद्मज्योति, सौरभज्योति, कमला कंसाकार, अभिकज्योति लगायत १० जना विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।


Advertisment
Nabil box
Kumari

२०७५ मंसिर २० गते रूपज्योति लगायत १० जनालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जीका विरुद्ध २०७५ मंसिर २३ गते रुपज्योतिले निषेधाज्ञा रिट सर्वोच्च अदालतमा दायर गरेका थिए ।

Vianet communication
Laxmi Bank

सर्वोच्च अदालतले रूपज्योतिले दायर गरेको निषेधाज्ञाको रिटलाई खाजेर गरेसँगै रूपज्योति र सौरभज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

पढ्नुहोस् यो पनि - 

२ करोड ७० लाख ठगी प्रकरण: पूर्वअर्थ सहायक मन्त्री रूपज्योतिलाई पक्रिन सर्वोच्चले खोल्यो बाटो

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x