×

NMB BANK
NIC ASIA

हङकङमा प्रहरीद्वारा विरोधकर्तामाथि गोली प्रहार

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – हङकङमा सोमवार पनि विरोध प्रदर्शन जारी रहेको छ । प्रहरीले बिहानीपख एक विरोधकर्तामाथि गोली प्रहार गरेपछि सडकमा अव्यवस्था छ । 

Sagarmatha Cement
Muktinath Bank

विरोधकर्ताहरूले बिहान ७ बजेदेखि नै आवतजावत ठप्प पारेका छन् र प्रहरीसँग ठाउँठाउँमा भिडन्त गरेका छन् । पूर्वी भागमा रहेको साइ वान होमा एक ट्राफिक अधिकारीले २१ वर्षीय विरोधकर्ताको कम्मरमा गोली प्रहार गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती विरोधकर्ता गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएका छन् । 


Advertisment
Nabil box
Kumari

गोलीप्रहारको घटनापछि सार्वजनिक आक्रोश फैलिएको छ । आज दिनभरि प्रदर्शन गर्ने कार्यक्रम छ र यस घटनापछि प्रदर्शनहरू चर्किने सम्भावना छ । 

Vianet communication
Laxmi Bank

हङकङको केन्द्रीय वित्तीय क्षेत्रका कर्मचारीहरूलाई घर पठाइएको छ । दंगा प्रहरीले विरोधकर्ताहरूलाई तितरबितर पार्न अश्रूग्यास प्रहार गरेको छ । विशाल भीडले ‘हत्या’ भन्दै फेशन पसलहरूका अगाडि जुलूस निकालेका छन् । 

विरोधकर्ताहरूले विभिन्न स्थानमा ब्यारिकेड बनाउने र आवतजावत रोक्ने काम गरिरहेका छन् । कोलूनलाई हङकङसँग जोड्ने महत्त्वपूर्ण सुरुङलाई पनि उनीहरूले ठप्प पारेका छन् । 

प्रहरीले एक वक्तव्य जारी गरेर ब्यारिकेड हटाउन र विरोधकर्ताहरूलाई तितरबितर पार्न प्रयास जारी राखेको जनाएको छ । 

सोमवार कम्तीमा पाँचवटा विश्वविद्यालय बन्द गरेर कक्षाहरू रद्द गरिएका छन् ।

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x