×

NMB BANK
NIC ASIA

बोलिभियामा राष्ट्रपति मोरालेसले किन दिए राजीनामा ?

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीहरूले लगातार प्रदर्शन गरेपछि बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतवार राजीनामा दिएका छन् । 

Muktinath Bank

देशको हितका लागि आफूले राजीनामा दिएको उनले बताए । अक्टोबर २० मा चुनाव भएदेखि देशमा चर्को विरोध प्रदर्शन हुँदै आएको छ । विरोधका क्रममा तीनजनाको मृत्यु भइसकेको छ भने सयौं मानिस घाइते छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सप्ताहान्तमा मोरालेसको राजीनामाको माग चर्किंदै गएको थियो । बोलिभियाली सेनाका कमान्डर विलियम्स कालिमानले स्थिरता र शान्तिका लागि मोरालेसलाई राजीनामा दिन भनेका थिए । 


Advertisment
Nabil box
Kumari

आफूलाई कू गरेर हटाइएको मोरालेसले दाबी गरे । दक्षिण अमेरिकामा उनका साझेदारहरूले उनको दाबीको समर्थन गरेका छन् । तर विपक्षीहरूले यो लडाईं लोकतन्त्र र शान्तिका लागि लडिएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

प्रदर्शनकारी र विपक्षी दलहरूले मोरालेसको पक्षमा मतगणना गर्दै निर्वाचन अधिकारीहरूले धाँधली गरेको आरोप लगाएका थिए । मोरालेसले यी आरोपलाई अस्वीकार गर्दै आफूलाई विजेता घोषणा गरेका थिए ।

समाजवादी नेता मोरालेस दक्षिण अमेरिकी देशमा लामो समयसम्म राष्ट्रपति रहे । उनी बोलिभियाको आदिवासी समुदायका तर्फबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति हुन् र विगत १४ वर्षदेखि सत्तामा थिए । 

उनले राजीनामा दिएको खबर फैलिएपछि देशभरि खुशियाली मनाइएको छ ।

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x