असोज २४, २०८०
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौं – चीनको विद्युतीय बजार कम्पनी अलीबाबाले सोमवार राखेको विशाल अन्लाइन शपिङमा ३०.८ अर्ब डलरभन्दा बढीको सामान बिक्री भएको छ । नेपालमा अलीबाबाकै दराज फ्य्रान्चाइजीले सोमवार अन्लाइन शपिङ मेला राखेको छ ।
सिंगल्स डे नाम दिएर सोमवार विशाल छुटका साथ राखिएको अन्लाइन शपिङ सेवामा १७ घन्टामै कीर्तिमान खरिददारी भएको हो । मध्यरातमा आइतवार सकिनेबित्तिकै अमेरिकी पप स्टार टेलर स्विफ्टले प्रस्तुति दिएर शपिङ फेस्टिभल शुरू गरेकी थिइन् ।
चौबीस घन्टाको यो मेलामा पहिलो मिनेटमै १ अर्ब डलरभन्दा बढी रकम कमाएको अलीबाबाले जनायो ।
मेला शुरू भएको १५ घन्टामा बिक्रीबाट उठेको रकम ३० अर्ब डलर पुग्न लागेको थियो । त्यो भनेको अमेजनले तेस्रो त्रैमासिकमा बिकेको भन्दा लगभग आधा बिक्री हो ।
यो वर्ष सिंगल्स डेको १०औं वर्षगाँठ हो । यसलाई डबल ११ भनिन्छ किनकि यो नोभेम्बर ११ मा पर्छ । ग्रेगोरियन क्यालेन्डरमा नोभेम्बर ११औं महिना हो ।
पोहोर सालको सिंगल्स डेमा कुल ३०.८ अर्ब डलरको व्यापार भएको थियो । अमेरिकाको ब्ल्याक फ्राइडे र साइबर मन्डेको संयुक्त व्यापारभन्दा बढी बिक्री सिंगल्स डेमा भएको छ ।
एजेन्सी
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...