×

NMB BANK
NIC ASIA

नेविसंघ नेतृत्वविहीन भएको भन्दै विद्यार्थीको आक्रोश, पेचिलो बन्दै उमेरहद

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट भातृसंगठन नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूले विधानविपरित तदर्थ समिति आउन लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

Muktinath Bank

सोमवार राजधानीस्थित पद्मकन्या क्याम्पसमा आयोजित एक कार्यक्रममा नेविसंघका नेताहरूले विधानलाई नगरी तदर्थ समिति आए आफूहरूलाई मान्य नहुने चेतावनी दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको संयोजकत्वमा आयोजना गरिएको ‘माउ पार्टीको प्रवृत्ति र नेविसंघको विधान’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा विधान मिच्दा नेविसंघमा सांगठानिक असर पर्ने भन्दै नेतृत्वमाथि प्रश्नचिन्ह उठेको छ ।


Advertisment
Nabil box
Kumari

भट्टले देशभरिबाट पार्टीले हार्दै जाने तर नेविसंघका लागि बनाएको विधान कार्यान्वयन गर्न नसक्नुले पार्टी र नेविसंघभित्र थप चुनौती आइपरेको बताए ।

Vianet communication
Laxmi Bank

‘नेविसंघभित्र देखिएको समस्यालाई पार्टीका नेताहरू मिलेर तत्काल समाधान गर्नुको विकल्प छैन,’ भट्टले भने, ‘यद्यपि हामीले आगामी उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन सहयोग गर्नेछौं । तर हाम्रो समस्यामा पार्टीले आँखा चिम्लिन मिल्दैन ।’

अन्तरक्रिया कार्यक्रममा लिपुलेक सीमा विवाद तत्काल हल गर्नुपर्ने, गोविन्द केसीले उठाएका मागहरू तत्काल सम्बोधन गर्नुपर्ने लगायतका मागहरू उठेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x