×

NMB BANK
NIC ASIA

महाराष्ट्रमा १० घन्टामा पल्टियो राजनीति, शिवसेना रनभुल्ल

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतीय जनता पार्टीसँग सम्बन्ध तोडे पनि शिवसेनाले महाराष्ट्रमा सरकार बनाउन सकेको छैन । 

Muktinath Bank

सोमवार शिवसेनाले यसका लागि पूर्ण प्रयास गर्दै मोदी क्याबिनेटबाट मन्त्री अरविन्द सावन्तलाई राजीनामा समेत दिन लगाएको थियो । तर विभिन्न चरणमा बैठक गरे पनि कांग्रेस र एनसीपीले शिवसेनालाई समर्थन दिने अन्तिम निर्णय गरेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राज्यपालले राति एनसीपीलाई नै सरकार बनाउन निमन्त्रण गरे । घन्टौंसम्म चलेको राजनीतिक नाटकको कुनै परिणाम आएन । 


Advertisment
Nabil box
Kumari

आइतवार भाजपाले राज्यपाललाई आफू सरकार बनाउन सक्षम नरहेको घोषणा गरेपछि राजनीतिक नाटक मञ्चन हुन थालेको हो । भाजपा पछि हटेपछि राज्यपाल भगत सिंह कोशियारीले शिवसेनालाई सरकार बनाउन भने । त्यसपछि

Vianet communication
Laxmi Bank

शिवसेनाले कांग्रेस र एनसीपीलाई सरकार बनाउनका लागि सहयोग गर्न भन्यो । 

सोमवार दिल्लीमा कांग्रेस वर्किङ कमिटी बैठक बस्यो र सोनिया गान्धी पनि त्यसमा सहभागी भइन् । एनसीपीको कोर कमिटी बैठक भयो र उसले कांग्रेसको फैसलाको प्रतीक्षा गर्ने बताए । 

शिवसेनाका सबै विधायकहरूले समर्थन पत्रमा हस्ताक्षर गरे । 

बान्द्रामा एनसीपी प्रमुख शरद पवार र शिवसेना प्रमुख उद्धव ठाकरेबीच बैठक भयो । 

दिउँसो चार बजे कांग्रेसको बैठक फेरि बस्यो । यस बैठकमा महाराष्ट्र कांग्रेस नेता पनि सहभागी भए । तर शिवसेनाको समर्थनमा कुनै फैसला गरेन । 

राज्यपाल भगत सिंह कोशियारीले सरकार बनाउने इच्छा शिवसेनाले देखाएको र समर्थन पत्र नबुझाएको बताए । 

राति पौने ९ बजे राज्यपालले एनसीपीलाई सरकार बनाउन निमन्त्रण दिए ।

शरद पवारसँग बैठकपछि एनसीपी नेता अजित पवार राजभवन पुगे र सरकार बनाउने दाबी प्रस्तुत गर्न २४ घन्टाको समय मागे ।

कसको सरकार बन्ने हो भन्ने विषयमा कुनै निष्कर्ष निस्केको छैन ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x