×

NMB BANK
NIC ASIA

१० वर्षीया बालिकालाई उनकै दाइले गरे बलात्कार, भइन् गर्भवती

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अर्जेन्टिनामा १० वर्षीया एक बालिकालाई उनकै दाइले बलात्कार गरेपछि गर्भवती भएकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

उत्तरी अर्जेन्टिनाको मिसिओनेस प्रान्तको पोसाडासमा बालिकालाई पेट र ढाड दुखेपछि आमाले अस्पताल लगेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सकहरूले ती बालिका आठ महिनाकी गर्भवती रहेकी पत्ता लगाए । त्यसपछि उनले आफूलाई १५ वर्षीय दाइले बलात्कार गरेको बताइन् । 


Advertisment
Nabil box
Kumari

चिकित्सकहरूले उक्त केस विशेष महिला प्रहरी चौकीमा रिफर गरे । घटनालाई नाबालकहरूकी जज मार्सेला लेइभा र अभियोजनकर्ता मारिया लाउरा आल्भारेजले अनुसन्धान गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

यी विशेष प्रहरी चौकीहरू लैंगिक हिंसाका पीडितहरूकै लागि खोलिएका हुन् । 

पीडित बालिकाले आफूलाई ठ्याक्कै के भएको हो थाहा नभएको तर दाइले एकपटक बलात्कार गरेको बताइन् । उनले बच्चा जन्माएपछि पढाइ जारी राख्ने बताइएको छ ।

सामाजिक विकास विभागले पीडितका दाइलाई परिवारबाट निष्काशन गरिएको जनाएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, बालिकाकी आमालाई घरमा भइरहेको यौन हिंसाका बारेमा केही पनि थाहा नभएको र छोरी गर्भवती हुँदा उनी स्तब्ध बनिन् । 

बहिनीलाई बलात्कार गरेको आरोप लागेका दाइ नाबालक भएकाले उनीमाथि मुद्दा चलाउन मिल्दैन । उसलाई बाल सुधार केन्द्रमा पठाइएको थियो र अहिले काकीको शरणमा राखिएको छ । 

पीडितका पाँच अन्य दाजुभाइ छन् र ती सबै सान्ता रिता टोलमा बस्छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x