×

NMB BANK
NIC ASIA

बाँदरले महिलाको मोबाइल फोनबाट गर्‍यो अन्लाइन शपिङ (भिडियो)

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनमा एक बाँदरले एक महिलाको मोबाइल फोनबाट अन्लाइन शपिङ गरेको घटना भिडियोमा कैद भएको छ । ती महिलाले मोबाइल आफ्नो अफिसमा छोडेकी थिइन् । 

Sagarmatha Cement
Muktinath Bank

ती महिलाले उक्त बाँदर आफूले नै हुर्काएको र इन्टरनेटमा धेरैपटक सामान किनेको उसले देखेको महिलाले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोन समातेर बाँदरले स्क्रीनमा यताउता छोएको थियो । 


Advertisment
Nabil box
Kumari

घटना गत बुधवार चाङ्झुस्थित यानचेङ वाइल्ड यानिमल वर्ल्डमा भएको हो । 

Vianet communication
Laxmi Bank

चिडियाखानाकर्मीको नाम ली मेङमेङ हो । उनले दैनिक सामानहरू मगाउनका लागि फोनबाट चेक गरेको अनि त्यही बेलामा बाँदर भोकाएको थाहा पाएको बताइन् । 

बाँदरलाई खाना खोज्न जाँदा उनले फोन छोडेकी थिइन् । 

खाना लिएर ली अफिस फर्किंदा उनले नकिनेको सामानको अर्डरलाई कन्फर्म गरेको सन्देश पाइन् । 

त्यसपछि उनले सीसीटीभी क्यामरा हेरेर के भएको हो पत्ता लगाइन् । 

बाँदरले स्क्रीन चलाएर सामान मगाएको उनले देखिन् । 

बाँदरले उनको अन्लाइन शपिङ कार्ट एकैपटकमा रित्त्याइदिएको थियो ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x