×

NMB BANK
NIC ASIA

गूगलले गोप्य रूपमा लाखौं अमेरिकीको स्वास्थ्य डेटा जम्मा गरेको आरोप

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गूगल कम्पनीले अमेरिकाका लाखौं नागरिकको स्वास्थ्य आँकडा (डेटा) गोप्य रूपमा जम्मा गरेको आरोप लागेको छ । 

Sagarmatha Cement
Muktinath Bank

विगत एक वर्षमा २१ राज्यका लाखौं नागरिकको डेटा उनीहरूको अनुमतिबेगर उपयोग गरेको आरोप पनि उसमाथि लागेको छ । गूगलले स्वास्थ्य सेवा दिने कम्पनी असेन्सनसँग सम्झौता गरेको छ । उक्त कम्पनीले २० राज्यका लगभग १५० वटा अस्पताल सञ्चालन गर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले चलाउने अस्पतालहरूमा उपचार गराउने रोगीको डेटा उनीहरूलाई थाहै नदिई गूगल क्लाउडमा अप्लोड गरिएको थियो । सोमवार असेन्सन कम्पनीका केही कर्मचारीले नै यसको खुलासा गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

गूगल र असेन्सनले मिलेर स्वास्थ्य सेवाहरूमा सुधारका लागि प्रोजेक्ट नाइटिंगल शुरू गरेका छन् । दुवै कम्पनीले पोहोर साल लाखौं रोगीको स्वास्थ्य डाटा विश्लेषण गरेका छन् । कम्पनीले डेटाको उपयोग गरेर चिकित्सकलाई रोगीको जानकारी झन् राम्रो तरिकाले पुर्‍याइएको दाबी गरेको छ । 

Vianet communication
Laxmi Bank

समाचारहरूमा आएअनुसार, असेन्सनले जम्मा गरेको डेटामा रोगीको नाम, उमेर, जन्ममिति, मेडिकल हिस्ट्री, रोगीको जाँचको रिपोर्ट, उपचार र औषधिको जानकारीका साथै अस्पतालमा भर्ना हुँदाका आँकडा समेत छन् । अमेरिकामा

रोगीहरूको रेकर्ड स्वास्थ्य सुविधा उपलब्ध गराउने कम्पनीहरूसँग साझा गर्ने अनुमति त छ तर यसमार्फत मानिसहरूको निजी जानकारी उपयोग गर्ने र गोपनीयता भंग हुने चिन्ता पनि जनाइएको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x