मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
कात्तिक २८, २०७६
काठमाडौं– मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेको समयमा नेकपाका प्रभावशाली नेता वामदेव गौतमले प्रधामनन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको पुष्टि गरेका छन् ।
प्रधानमन्त्री बाहेकका सबै मन्त्र हट्ने र नयाँ नियुक्त हुने उनले बताए ।
‘मन्त्रिमण्डल पुनर्गठन गर्ने बेला आयो भनेर प्रधानमन्त्रीले महसूस गर्नुभएजस्तो लाग्छ । कसैलाई हटाउने भन्ने होइन पुनर्गठन गर्ने हो,’ बिहीवार कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा गौतमले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन भनेकै त्यही हो नि ! प्रधानमन्त्रीबाहेक अहिले भएका सबै हट्छन् र नयाँ व्यक्ति आउँछन् ।’
नेकपाभित्र लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको बहस चलिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूको जस्तै मन्त्रीहरूको पनि सामूहिक राजीनामा आउँछ त ? भन्ने प्रश्नमा गौतमले भने– ‘मैले सोधेको थिएँ, एक दुईजना परिवर्तन गर्ने हो कि पुनर्गठन गर्ने हो ? प्रधानमन्त्रीले भन्नुभयो– पुनर्गठन हो । पुनर्गठनमा कसैसँग राजीनामा मागिँदैन । भएकाहरू हट्छन, नयाँ आउँछन् ।’
पुनर्गठन कहिले हुन्छ त ?
‘त्यो प्रमलाई सोध्नु पर्छ । उहाँले पुनर्गठन हुन्छ भनेर भन्नुभएको थियो । कहिले हुन्छ भनेर मैले सोधिनँ किनभने म सत्य बोल्ने व्यक्ति मैले पहिले नै भन्दिन सक्छु भनेर उहाँले मलाई मिति दिनुहुन्न । मिति नदिएर राम्रै भएको छ, तपाईंहरूले सोध्दा मैले भन्नुपर्छ फेरि झुटो बोल्नु भएन ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...