×

NMB BANK
NIC ASIA

शिवम सिमेन्टसले गर्यो आफ्ना डिलरहरूलाई सम्मान

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

शिवम सिमेन्टसले आफ्ना उत्कृष्ट डिलरमध्ये ३७ जनालाई विभिन्न विधामा अवार्डहरूबाट सम्मान गरेको छ । गत शुक्रवार र शनिवार राजधानीमा शिवम कृति समारोह २०७६ आयोजना गरेको शिवम सिमेन्टसले आफ्ना डिलरहरूलाई विभिन्न विधाहरूमा अवार्डले सम्मानित गरेको हो ।

Muktinath Bank

समारोहको पहिलो दिन कोर इस्ट जोनका डिलरहरूलाई त्रिनेत्र, प्रगति, परमवीर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम रिजनल डाइमण्ड, गोल्ड, सिल्भर तथा दोस्रो दिन सेन्ट्रल वेस्ट जोनका डिलरहरूलाई रिजनल अवार्डहरूबाट सम्मानित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोहमा नेपालका चर्चित कलाकारका साथै भारतीय ख्यातिप्राप्त कलाकार राजु श्रीवास्तवसमेतले प्रस्तुती दिएका थिए । समारोहमा नेपालका डिलरहरूको बाक्लो उपस्थिति रहेको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमलाई सम्बोधन गर्दै शिवम सिमेन्टसका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आपसी सद्भाव, समझदारी र सहकार्यबाट नै आज शिवम सिमेन्टसले सिमेन्ट जगतमा यो स्थान पाउन सफल भएको प्रतिक्रिया दिए । आगामी दिनहरूमा यो सम्बन्धलाई अझै दिगो रूपमा प्रस्तुत गर्दै शिवम सिमेन्टसले आफूलाई सधैं नम्बर वानको स्थितिमा राख्न पहल गर्ने गोयलले बताए ।

Vianet communication
Laxmi Bank

समारोहमा उपस्थित डिलरहरूले यस्ता समारोह कार्यक्रमहरूले व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्योगी व्यापारीहरूलाई थप हौसला प्रदान गर्ने धारणा राखेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x