×

NMB BANK
NIC ASIA

क्रिस्टियानो रोनाल्डो इतिहास बनाउने संघारमा

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि ९९औं गोल गरेर इतिहास रच्ने संघारमा पुगेका छन् । उनको गोलसँगै साबिक विजेता पोर्चुगल यूईएफए युरोका लागि छनोट भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पोर्चुगलका कप्तानले लक्जेम्बर्गविरुद्ध खेल सकिने बेलामा गोल गरेका हुन् । सयवटा अन्तर्राष्ट्रिय गोल गर्ने दोस्रो खेलाडी उनी नै हुन लागेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोनाल्डोको गोलअघि ब्रुनो फर्नान्डेजले बर्नान्डो सिल्भाको लामो पासमा गोल गरेर पोर्चुगलको खाता खोलेका हुन् । 


Advertisment
Nabil box
Kumari

रोनाल्डोले पोर्चुगलका लागि १६४ खेलमा ९९ गोल गरेका हुन् । उनीभन्दा बढी गोल इरानका अली दाइले गरेका छन् । दाइले कुल १०९ गोल गरेका छन् र रोनाल्डोले उनलाई पनि जित्ने उपलब्धि हासिल गर्न सक्छन् । 

Vianet communication
Laxmi Bank

रोनाल्डोले पहिलो अन्तर्राष्ट्रिय गोल सन् २००४ को युरो कपमा गरेका थिए । 

युभेन्टसका यी खेलाडीले पाँचवटा बालून दोर जितिसकेका छन् र उनले व्यक्तिगत कीर्तिमानहरू बनाउने प्रयास गरिरहेका छन् । लक्जेम्बर्गविरुद्धको जीतसँगै पोर्चुगल समूह बीबाट युक्रेनसँगै छनोट भएको हो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x