×

NMB BANK
NIC ASIA

अनु मलिक फेरि इन्डियन आइडलबाट आउट

मंसिर ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका चर्चित संगीतकारलाई फेरि एकपटक रियालिटी शो इन्डियन आइडलबाट निकालिएको छ । 

Muktinath Bank

मलिकमाथि यौन दुर्व्यवहारको आरोप छ, त्यसैले उनले शो छोडेका हुन् । इन्डियन आइडल चलाउने सोनी च्यानलले यसको पुष्टि गरेको छ । मलिकको ठाउँमा को आउने हो भन्ने निश्चित गरिसकिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार गायिका सोना महापात्राले महिला तथा बाल विकास मन्त्री स्मृति इरानीलाई खुलापत्र लेखेर अनु मलिक मामिलामा दखल दिन आह्वान गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले यसमा चासो लिँदै सोनी टीभीसँग सफाइ माग्यो । आयोगले सोनीका अध्यक्ष रोहित गुप्तालाई नोटिस पठाएको थियो ।


Advertisment
Nabil box
Kumari

बिहीवार लेखेको पत्रमा सोनाले उल्लेख गरेकी थिइन्, ‘दुर्व्यवहारको आरोप लागेका मानिसलाई काम दिइरहने संस्थाहरूलाई के भन्ने ? त्यस्तो संस्था सोनी टीभी पनि हो जसले अनेकौं महिलाको आरोपलाई बेवास्ता गरेर अनु मलिकलाई फेरि भित्र्यायो र राष्ट्रिय टीभीमा इन्डियन आइडलमा निर्णायक बनायो ।’

Vianet communication
Laxmi Bank

सन् २०१८ मा गायिका सोना महापात्रा, नेहा भसीन र श्वेता पण्डित समेत अनेकौं महिलाले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए । त्यसपछि उनलाई शोबाट निकालिएको थियो । तर ११औं सीजनमा उनलाई फेरि निर्णायक बनाइएको थियो । त्यसपछि सोना, नेहा र श्वेताले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका थिए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x