×

NMB BANK
NIC ASIA

गौरादहमा सांस्कृतिक महोत्सवको पूर्वसन्ध्यामा नगर सरसफाइ

मंसिर ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

झापाको गौरादहमा मंसिर ८ गते आइतवारदेखि १६  गतेसम्म हुने आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव–२०७६ को पूर्वसन्ध्यामा बृहत् नगर सरसफाइ गरिएको छ  ।

Muktinath Bank

शनिवार बिहान ७ बजेदेखि गौरादह नगरमा सरसफाइ गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौरादहका स्थानीय संघसंस्थाको सहभागितामा भएको बृहत् नगर सरसफाइ कार्यक्रममा लायन्स क्लब, जेसिज, उद्योग वाणिज्य संघ, पतञ्जली योग समिति लगायत संस्था र मूल समारोहका सबै समितिभित्र रहेका संस्थाको संलग्नता थियो । 


Advertisment
Nabil box
Kumari

देशका प्रसिद्ध मठमन्दिरको दर्शन एकैठाउँमा गर्न सकिने व्यवस्था मिलाइएको आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सवमा सर्वसाधारणको आकर्षण देखिएको छ । महोत्सवमा ताप्लेजुङको पाथिभरा देवी, सानो लुम्बिनीको जोन, मुक्तिनाथको प्रतिक स्वरुप १०८ धारा, पशुपतिमा गरिँदै आएको महाआरती दर्शन गर्न नपाइने छ ।

Vianet communication
Laxmi Bank

महोत्सव अवधिभर हरेक दिन विभिन्न जातजातिका विभिन्न सांस्कृतिक मौलिक कला प्रस्तुति साँझ साढे ६ देखि साढे ७ बजेसम्म प्रस्तुति गर्ने तयारी छ ।

नेपाल मानव धर्म सेवा समिति गौरादहको संयोजकत्वमा आयोजित कार्यक्रमलाई ऐतिहासिक तथा भव्य बनाइने महोत्सवकी संरक्षक महात्मा गौमुखी बाइजीले बताइन् ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मूल समारोह समितिका अध्यक्ष डा. तिलक खनालले बताए । ‘नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जाले भर्ने हाम्रो अभियान हो र यसलाई सफल पारौं । सुसंस्कृत समाज बनाउने अभियानका रुपमा यसलाई अगाडि बढाइरहेका छौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x