×

NMB BANK
NIC ASIA

सावधान ! घरको यो दिशामा घडी राख्दै नराख्नुस्

मंसिर १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ घरमा होस् वा कार्यालयमा सुख–शान्ति र समृद्धिका लागि वस्तुशास्त्र अनुसार नै हरेक काम गर्नु लाभदायक हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

घर वा कार्यालयमा एक स्थान घडी राख्नका लागि तोकिन्छ, त्यो गलत दिशामा पर्यो भने पनि हानि हुने वास्तुशास्त्रमा उल्लेख छ । यहाँ वास्तुशास्त्र अनुसार घरको कुन दिशामा घडी राख्नु उत्तम हुन्छ, त्यसबारे उल्लेख गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. सावधान ! तपाईंले आफ्नो घरको दक्षिण दिशामा घडी राख्नु अशुभ हुन सक्छ । 


Advertisment
Nabil box
Kumari

२. वास्तुशास्त्रका अनुशार पूर्व, पश्चिम र उत्तर दिमाशा घडी राख्नु उचत हुन्छ । यसो गरेमा घरमा सकारात्मक उर्जा प्रवेश हुन्छ ।

Vianet communication
Laxmi Bank

३. वास्तुशास्त्रका अनुसार घरमा घन्टी बज्ने घडी ‘पेन्डलम क्लोक’ राख्नु उचित हुन्छ । यसबाट निस्कने आवाजले मानिसलाई सकारात्मक उर्जा दिन्छ । 

४. मुख्य ढोकाको माथि वा त्यसको सामुन्नेमा घडी राख्नु राम्रो मानिँदैन ।  

५. विवाहित जोडीले घडी आफ्नो बेडभन्दा टाढा राख्नु उत्तम हुन्छ । 

६. भित्तामा टाँगीने घडीलाई पनि वास्तुशास्त्रले अशुभ मान्दछ । 

७. आफ्नो सुत्ने कोठामा घडी राख्दा त्यसको पूर्व दिशामा राख्नु उत्तम हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x