असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वाशिङ्ग्टन डिसि (अमेरिका) - अमेरिकाको वासिङ्ग्टन डिसिमा 'पिल्सिएको परदेशी मन' कविता संग्रह लोकार्पण गरिएको छ ।
आफ्नो करिब आधा उमेर संसारका बिभिन्न देशमा व्यवासायिक रुपमा बिताएका राम लामा अविनाशीले आफ्नो यात्राका क्रममा देखेका सुनेका र भोगेका घटनालाई अक्षरस उतारेर तयार पारेको यो पुस्तक अमेरिकाका लागि नेपाली महामहीम राजदुत डा.अर्जुन कार्किको समुपस्थिती रहेको एक भब्य समारोह बिच साबजनिक भएको हो ।
अन्तरास्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) ले आयोजना गरेको अनेसास सर्वोत्कृस्ट पुस्तक तथा विशिष्ट प्रतिभा पुरस्कार र कवि गोष्ठीसमारोहको अबसरमा उक्त पुस्तकको लोकार्पण गरिएको हो । त्रिभुवन विश्वविध्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले भुमिका लेख्नु भएको सो पुस्तकलाई युवा साहित्यकार महेश पौडेलले अंग्रेजी भाषामा अनुबाद गर्नु भएको छ । नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको उक्त पुस्तकमा २६ वटा कविताहरु संकलीत छन ।
अनेसास बोर्ड अफ ट्रष्टिज अध्यक्ष गीता खत्रीको सभापतित्व र महामहिम नेपाली राजदुत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा अनेसास सन्स्थापक अध्यक्ष होमनाथ सुबेदी, साहित्यकार लालगोपाल सुबेदी, पदम विस्वकर्मा, लीला लुइटेल, भिम रेग्मी बसन्त श्रेष्ठ, तीर्थ अधिकारी, हरी अधिकारि, सीता पण्डे, कुन्त शर्मा, गोबर्धन पूजा, महेश्वर पन्त दीप राई पुन, रमेश दियाली तथा पत्रकार गुणराज लुइटेल लगायतको उपस्थिती रहेको थियो ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...