×

NMB BANK
NIC ASIA

ओपोले फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हवाई- ओपोले डिसेम्बर ३ का दिनआ योजित वार्षिक क्वालकम स्न्यापड्रागन टेक समिटमा सन् २०२० को पहिलो क्वार्टरमाक्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने पहिलो मध्य एक कम्पनी हुने घोषणा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

यही महिना सार्वजनिकको तयारीमा रहेको नयाँ रेनोथ्रीप्रो, क्वालकम टेक्नोलोजिज्, आईएनसीको नेक्स्ट जेनरेसन स्न्यापड्रागन ७६५ जीमोबाइल प्ल्याटफर्म, एकीकृत फाइभजी सुसज्जित ब्राण्डकै पहिलो डुअल मोड फाइभजी ह्याण्डसेट हुने ओपोले घोषणा गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत हाम्राउपकरण सञ्चारित गरी हामीले हाम्रा विश्वभरका उपभोक्तालाई क्यामेरा, गेमिङ र आर्टिफिसियल ईन्टेलिजेन्सी लगायतमा उत्कृष्ट अनुभवका साथै सुदृढ कार्यक्षमता पस्कँदै प्रिमियम फ्ल्यागशिप फाइभजी स्मार्टफोन पस्कँदै छौं । स्न्यापड्रागन ७६५जी सुसज्जित रेनोथ्रीप्रोले प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी कनेक्टिभिटी, क्वालकम स्न्यापड्रागन एलिट गेमिङ र अल्ट्रा थिनफर्म फ्याक्टरमा अभुतपूर्व अनुभव पस्कन सघाउने छ । भविष्यमा थप फाइभजी उत्पादनहरू पस्कँदै जाने ओपोको योजना रहेको छ । यसले बृहत्त मात्रामा विश्वभर फाइभजी अंगिकरण गर्न टेवा पुर्‍याउनेमा हामी आशावादी छौं,' ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने ।


Advertisment
Nabil box
Kumari

अभूतपूर्व स्न्यापड्रागन फाइभजी मोबाइल प्ल्याटफर्मले ओपोलाई आफ्ना फ्ल्यागशिप स्मार्टफोनमा श्रेणीकै उत्कृष्ट कनेक्टिभिटी, कार्यक्षमता र उर्जामैत्री फिचर्सबाट सुसज्जित बनाउनुका साथै आफ्ना उत्पादनमा उत्कृष्ट आकारका डिजाइन पस्कँदै उपभोक्तालाई नेक्स्ट जेनरेसनका उत्कृष्ट भिडियो, फोटो र गेमिङ अनुभव लिन सघाउँछ ।

Vianet communication
Laxmi Bank

स्न्यापड्रागन ७६५जीमोबाइल प्ल्याटफर्मबाट सञ्चारित तथा एकीकृत फाइभजी र ब्यूल्टअन ७ एमएमप्रोसेन प्रविधि  सुसज्जित सार्वजनिकको प्रक्रियामा रहेको रेनोथ्रीप्रोले उपभोक्ताले आशा गरेको भन्दा बढी र अद्वितीय फाइभजी अनुभव पस्कने छ ।

ओपो फाइभजी स्मार्टफोनका क्षेत्रमा अग्रगामी हुनुका साथै यसको प्रचारका लागि सदैव प्रतिबद्ध छ । ब्राण्डले युरोपमै पहिलो व्यावसायिक फाइभजी फोनका रूपमा रेनो फाइभजीलाई आधिकारिक तवरबाट स्विट्जरल्याण्डमा सार्वजनिक गरिसकेको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x