×

NMB BANK
NIC ASIA

तोरी - क्यान्सर कोष वृद्धि रोक्नेदेखि हृदयघातको सम्भावना कम गर्नेसम्म

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हाम्रो खानामा विभिन्न तरिकाले तोरीको प्रयोग हुने गर्छ । भिटामिन, मिनरल र वनस्पतीजन्य चिल्लो पदार्थ भरपूर मात्रामा पाइने तोरीको बिऊलाई हामीले हाम्रो भान्सामा प्रयोग गर्ने भएतापनि यसका फाइदाहरूबारे भने कतिपय अनविज्ञ रहेको पाइन्छ ।

Sagarmatha Cement
Muktinath Bank

तोरीका गेडामा ग्लुकोसाइनोलेट्स र मायरोसिनस जस्तो यौगिक प्रचुरमात्रामा पाइन्छ, जसले क्यान्सर पैदा गर्ने कोषको वृद्धि रोक्ने काम गर्छ । ह्युमन एण्ड एक्सपेरिमेन्टल टक्सीकोलोजी जर्नलमा प्रकाशित एक रिसर्चका अनुसार सानो तोरीको गेडामा केमोप्रेन्टिभ क्षमता हुन्छ र यसले क्यान्सरलाई रोक्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


तोरीका गेडाले टाउको दुखेको पनि ठीक गर्ने एक अध्ययनले बताएको छ । तोरीमा म्याग्नेसियम प्रशस्तमात्रामा हुने हुँदा शरीरको स्नायुप्रणालीमा राहत दिलाउने काम गर्छ ।


Advertisment
Nabil box
Kumari

तोरीको गेडा पाचन प्रणालीमा पनि अति उपयुक्त मानिन्छ । अपचको समस्या भएकाले यसको नियमित सेवन गर्नाले राहत मिल्न सक्छ भने फाइबरले कब्जियतको समस्या समाधान गर्न मदत गर्छ ।

Vianet communication
Laxmi Bank

तोरीको गेडाले रक्तचाप कम गर्न पनि मदत गर्छ । यसले शरीरमा भएको कोलेस्टोरेल नियन्त्रण गर्न सहयोग गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x