×

NMB BANK
NIC ASIA

चुम्बक मान्छे: यी मानिसको शरीरमा टाँसिन्छ जे पनि !

साउन २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको शिकागोमा बस्ने जेमी किटन नामक व्यक्तिसँग अद्भुत क्षमता छ । उनको शरीरमा जे कुरा पनि चिपिक्क टाँसिन पुग्छ ।

Sagarmatha Cement
Muktinath Bank

आफ्नो अनौठो क्षमताका कारण यी व्यक्ति समाजसेवा पनि गर्छन् । टाउकोमा पानकिो बोतल टाँसेर हात नलगाइकनै यिनले मानिसलाई पानी पिलाउँछन् । शरीरमा सामान टाँसिने भएकाले यिनको नामै क्यानहेड छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हातगोडा तथा शिरमा मजाले बोतल र क्यान टाँस्न सक्ने क्षमता भएका जेमीसँग फोटो खिँचाउन मानिसहरू तँछाडमछाड गर्छन् ।


Advertisment
Nabil box
Kumari

खासमा यिनीसँग अद्भुत शक्ति हैन, यिनको रोगको कारण यसो भइरहेको हो ।

Vianet communication
Laxmi Bank

विशेषज्ञहरूका अनुसार जेमीको शरीरको तापक्रम औसत व्यक्तिको भन्दा धेरै छ । यही कारणले गर्दा उनको छालाले कुनै पनि कुरालाई सजिलै टाँस्छ ।

आफ्नो असाधारण क्षमताका कारण जेमीले गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा पनि नाम लेखाएका छन् ।

जेमीलाई सात वर्षको उमेरदेखि आफ्नो क्षमताका बारेमा थाहा लागेको हो । त्यतिखेर उनको शरीरमा खेलौनाहरू टाँसिन्थे ।

जेमीले आफ्नो क्षमताको प्रयोग गरेर दिनमै पन्ध्र सय डलरसम्मा कमाउने गरेका छन् । गत वर्ष आफ्नो टाउकोमा सबभन्दा धेरै बोतल राखेर उनले गिनिज बूकमा नाम लेखाएका हुन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x