×

NMB BANK
NIC ASIA

ह्याण्डपम्पबाट पानीको सट्टा रगत र हड्डी निस्किएपछि गाउँले आश्चर्यमा

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेश,  हमिरपुर गाउँको एउटा सरकारी ह्याण्डपम्पबाट  पानीको सट्टा रगत, मासुको टुक्रा र  हड्डी निस्किएको छ। 

Muktinath Bank

यो घटना पश्चात गाउँलेहरु आश्चर्यमा परेका  छन्, भने ह्याण्डपम्प हेर्नेको भीड लाग्न थालेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हमिरपुरको तहसील, जाखेन्डी गाउँमा १०० घरका लागि सरकारी ह्याण्डपम्पको व्यवस्था छ।  तिहार यता उक्त ह्याण्डपम्पबाट पानीको सट्टा रगत, मासुको टुक्रा र हड्डी निस्किन थालेको बताइएको छ।
यो घटनाको जाँच गर्न स्थानीय प्रशासनले आदेश दिएपछि कारण पत्ता लागेको छ। 


Advertisment
Nabil box
Kumari

उपजिलाधिकारीले भनेका छन्, ह्याण्डपम्पमा सर्प वा  केही कीरा फसेको हुनसक्छ। कुहिएपछि पानीसँगै बाहिर आएको पाइयो। तर, स्थानीय बासिन्दा भने सरकारी अधिकारीहरुको भनाइको विश्वास मान्न तयार छैनन्।

Vianet communication
Laxmi Bank

पर्यावरण विशेषज्ञ जलीज खान भन्छन्, ‘यो क्षेत्रमा रहेका कुवा तथा नदी क्षेत्रमा स्थानीय बासिन्दा मरेका जनावर गाड्ने गर्छन्।  ह्याण्डपम्पको पानीको स्रोत कुवा वा नदीसँग जोडिएकाले यस्तो घटना भएको हुनसक्छ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x